सरकार लकडाउनमा जान चाहँदैन् : प्रधानमन्त्री ओली
जानकारी केन्द्र
२०७८, बैशाख, १
१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले लकडाउन लगाउन नचाहेको स्पष्ट पारेका छन् । उनले आफूहरु अरु नै विधिबाट परिस्थितिलाई सामना गर्ने अवस्थामा रहेको स्पष्ट पारेका छन् । आज नयाँ वर्ष २०७८ को अवसरमा देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले यसअघि आफूले बोलेको विषयलाई प्रधानमन्त्रीले फेरि लकडाउन गर्ने धम्की दिएको भनेर समाचार आएको भन्दै त्यसप्रति गुनासो पोखे । उनले कतिपयले सरकारले आजै लकडाउन गर्न लाग्यो, भरे लगाउन लाग्यो भनेर हल्ला फैलाएको पनि सुनाए । तर, सरकारले लकडाउन लगाउनेबारे नसोचेको उनको भनाई छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
