अविश्वासको प्रस्ताव दर्ता भएपछि यसो भन्छन् मुख्यमन्त्री पोखरेल
जानकारी केन्द्र
२०७८, बैशाख, ६
काठमाडौं । आफूविरुद्ध अविश्वास प्रस्ताव आएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले यस्तो अवस्थामा नयाँ जनादेश उत्तम विकल्प हुने बताएका छन् ।
सोमबार दिउँसो नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
‘प्रमुख दलभित्रको अन्तर संघर्ष उत्कर्षमा पुग्दा त्यसको कुप्रभाव सबैभन्दा बढी संसदमै पर्छ,’ मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्तोमा नयाँ जनादेश उत्तम विकल्प मानिन्छ ।’
मुख्यमन्त्री पोखरेल एमालेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता हुन् ।
सम्बन्धित समाचार
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
ट्रेन्डिङ
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


