माओवादी केन्द्रको स्थायी कमिटी बैठक सम्पन्न, सरकारलाई दिएको समर्थन फिर्ता लिएन
जानकारी केन्द्र
२०७८, बैशाख, ७
नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ ।
एक नेताकाअनुसार आजको बैठकमा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल भएपनि यसबारेमा ठोस निर्णय भएको छैन् । पछिल्लो समय माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै आएको छ । तर, अहिलेसम्म यसबारेमा ठोस निर्णय लिन सकेको छैन् । अध्यक्ष पुष्पकमल दाहालले पनि अबको एक÷दुई दिनभित्रै नयाँ सरकार बन्ने दाबी गरेका थिए ।
सम्बन्धित समाचार
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
ट्रेन्डिङ
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


