७१ जिल्लामा निषेधाज्ञा, कुन जिल्लामा कहिलेसम्म ? हेर्नुहोस् सूचीसहित
जानकारी केन्द्र
२०७८, बैशाख, २८
वैशाख २८, काठमाडौं । कोरोना संक्रमणको महामारी बढ्दै जाँदा त्यसको रोकथाम लागि निषेधाज्ञा जारी गरिएको जिल्लाको संख्या ७१ पुगेको छ।
गृह मन्त्रलायका अनुसार मंगलबार बिहान १० बजेसम्म ७१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।
अधिकांश जिल्लामा पूर्ण निषेधाज्ञा र केही जिल्लामा निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो पटक लमजुङमा जिल्लाभर निषेधाज्ञा जारी गरिएको गृह मन्त्रलायले जनाएको छ। यसैविच काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप गरिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
हेर्नुहोस् कुन कुन जिल्लामा निषेधाज्ञा छ

सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी र १८.७६ अर्ब खुद बचत
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति