उपत्यकामा आज २७ सय ८५ संक्रमित थपिए
जानकारी केन्द्र
२०७८, जेष्ठ, १०
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ७ हजार २२० जना संक्रमित थपिएका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका १७३ जना र १० देखि १९ वर्षका ५०७ जना रहेका छन् ।
त्यस्तै, २० देखि २९ सम्मका १ हजार ५९१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३० देखि ३९ वर्षका नागरिक १ हजार ६३९ जना छन् । ४० देखि ४९ वर्षका १ हजार २८४, ५० देखि ५९ वर्षका १ हजार ६ जना, ६० देखि ६९ का ६११ जना छन् ।
त्यस्तै, ७० देखि ७९ का २६१ जना, ८० देखि ८९ का ११३ जना, ९० देखि १०० वर्ष उमेरका ७ जना र उमेर नखुलेका २८ जना छन् । अहिले देशभर १ हजार ६९७ जना आईसीयूमा र ४६७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

