• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, साउन १९, २०८२
आइतबार, साउन १९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

प्रतितोला तीन हजार चार सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ साउन १८ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

अब सेयर कारोबारका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र आवश्यक

महोत्तरीमा वर्षासँगै किसानमा जाग्यो आशा

सवारी चालक अनुमतिपत्र १० वर्षसम्म मान्य हुने

सवारी कर, लाइसेन्स र दर्ताबाट सर्लाहीमा १२ करोडभन्दा बढी राजस्व संकलन

श्रीकृष्ण र शान्तारानीको नखरामा जुना, रविन र सरिताको रोमान्स

डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर ‘व्हाई वेट फर द फेस्टिभल’, यस्ता छन् सुविधा

अगस्त महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. अगस्त महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

  • ६. २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. बिहानै कागती हालेर मनतातो पानी पिउनु हुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

  • ८. रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

  • ९. मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद

  • १०. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्रचण्डविरुद्ध उजुरी दिन पूर्वमाओवादी नेता निर्वाचन आयोगमा

नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका पूर्वसांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको टोली माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध उजुरी दिन निर्वाचन आयोग जाने भएको छ । पूर्वमाओवादी टोलीले आजै निर्वाचन आयोगमा आफूहरुमाथिको कारबाही फिर्ताको माग गर्दै निवेदन दर्ता गर्न लागेको हो ।

‘हामी प्रत्यक्ष निर्वाचित सांसद हौँ, महाधिवेशन नै नगरेका प्रचण्डले हामीमाथि गरेको कारबाही वैधानिक छैन’, पूर्वमाओवादी नेता प्रभु साहले भने, ‘त्यसैले अवैधानिक रुपमा गरिएको कारबाही फिर्ताको माग गर्दै आयोगमा निवेदन दिन लागेका हौँ ।’ त्यसैगरी केहीदिनभित्रै सर्वोच्च अदालतमा पनि रिट निवेदन दर्ता गर्न लागिएको साहले बताए ।

उनले भने, ‘कानुनअनुसार गर्नुपर्ने माओवादीको महाधिवेशन अहिलेसम्म भएको छैन । नयाँ नामको पार्टी दर्तापनि छैन, यस्तो अवैधानिक पार्टीका अध्यक्ष प्रचण्डले गरेको कारबाहीलाई कसरी वैधानिक मान्ने रु’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रतितोला तीन हजार चार सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    महोत्तरीमा वर्षासँगै किसानमा जाग्यो आशा
    डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर ‘व्हाई वेट फर द फेस्टिभल’, यस्ता छन् सुविधा

    लोकप्रिय

    अगस्त महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

    ताजा

    प्रतितोला तीन हजार चार सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    २०८२ साउन १८ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    अब सेयर कारोबारका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र आवश्यक

    महोत्तरीमा वर्षासँगै किसानमा जाग्यो आशा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • प्रतितोला तीन हजार चार सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    • २०८२ साउन १८ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    • अब सेयर कारोबारका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र आवश्यक
    • महोत्तरीमा वर्षासँगै किसानमा जाग्यो आशा
    • सवारी चालक अनुमतिपत्र १० वर्षसम्म मान्य हुने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.