अफगान राष्ट्रपति घानी शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि तयार
जानकारी केन्द्र
२०७८, श्रावण, ३१
३१ साउन, काठमाडौँ : अफगानिस्तानका राष्ट्रपति असरफ घानीले शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्न तयार भएका छन्।तालिवान समूहले राजधानी काबुलमा समेत नियन्त्रण जमाउन थालेपछि राष्ट्रपति घानी सत्ता हस्तान्तरणका लागि तयार भएका हुन्।
तालिवानी लडाकु राजधानी काबुल सहरभित्र पस्न थालेका छन्। तालिवान प्रतिनिधिसँगको भेटपछि घानी तालिवानीलाई सत्ता सुम्पन राजी भएका हुन्। अन्तरिम गृहमन्त्री अब्दुल सत्तार मिर्जाकवालले काबुलमा हमला नहुने बताउँदै सरकारी पक्ष सहजै सत्ता हस्तान्तरण गर्ने मुडमा देखिएको संकेत गरेका छन्।
अमेरिका नेतृत्वको नेटो सेनाले अफगानिस्तान छाडेलगत्तै तालिवानले केही दिनयता नियन्त्रण बढाउँदै लगेको थियो।
सम्बन्धित समाचार
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

