नेपाल लाइफ इन्स्योरेन्सको शेयर संरचना परिमार्जन हुने
जानकारी केन्द्र
२०७९, जेष्ठ, ३०
जानकारी केन्द्र । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र साधारण शेयर संरचना परिमार्जन गर्न लागेको छ ।
कम्पनीले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिमार्जन गर्दै ५१ः४९ कायम गर्ने जनाएको छ । कम्पनीमा हाल रहेको संस्थापक शेयरको हिस्सा ६० प्रतिशतदेखि ५१ प्रतिशत कायम गर्न लागिएको हो ।
उक्त कम्पनीको २१ औँ वार्षिक साधारण सभाले शेयर स्वामित्व परिमार्जनमा ५१ः४९ कायम गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।
यसैगरी, कम्पनीले सर्वसाधारण शेयरमा परिणत गर्न नचाहने र इच्छा नभएका संस्थापक शेयरधनीले सोही अनुसारको सोघोषणा गरी सूचना प्रकाशित भएको ७ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालयमा आइपुग्ने गरी लिखित जानकारी पठाउन पनि आग्रह गरेको छ ।
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु

