भेरी नदीमा खस्यो जीप, २ जनाको मृत्यु
जानकारी केन्द्र
२०७९, असार, ५
काठमाडौं । रुकुम पश्चिम आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै जीप अनियन्त्रित भइ भेरी नदीमा खसेको जनाइएको छ । उक्त दुर्घटनामा चालक र सहचालकको ज्यान गएको छ ।
राडीबाट रिम्नाका लागि छुटेको ग १ ज १८९७ नम्बरको जीप हिजो बेलुका दुर्घटना हुँदा चालक र सहचालकको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय आठबिसकोटले बाँफिकोट गाउँपालिका–८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्काको ज्यान गएको जनाएको छ । प्रहरीका अनुसार जीपमा चालक र सहचालक मात्र थिए ।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

