आज ८.८७ अंकले घट्यो नेप्से
जानकारी केन्द्र
२०७९, असार, १७
काठमाडौं । आज शुक्रबार नेपाली सेयरबजार ८ अंकले घटेको छ । अरु दिन अपराह्न ३ बजेसम्म कारोबार हुने सेयरबजारे शुक्रबार भने १ बजेसम्म मात्रै खुल्छ ।
आज शेयरबजार मापक नेप्से परिसूचक अनुसार बजार ८.८७ अंकले घटेको छ । सेन्सिटिभ सूचक पनि आज ३.१७ अंकले घटेको छ । बजार बन्द हुँदासम्म सेयरबजारमा २२० कम्पनीको सेयर कारोबार भएको छ ।
२८ हजार ८ सय ६४ पटक भएको खरिदबिक्रीमा १ अर्ब ४५ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।
त्यस्तै, आज आँधिखोला लघुवित्त र सीवाईसी लघुवित्तका सेयरधनीले सर्वाधिक १० प्रतिशत आम्दानी गरेका छन् । गुमाउनेले भने ४.७७ प्रतिशतसम्म गुमाएका छन् । आज शिवम् सिमेन्टको सर्वाधिक साढे ५ करोडको सेयर कारोबार भएको छ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
