राष्ट्रपति भण्डारीद्वारा रथ क्षेत्रमा झाडु लगाई रथयात्राको उद्घाटन
जानकारी केन्द्र
२०७९, असार, १७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सुन्धारामा आयोजित समारोहमा झाडुले रथ रहने वरिपरि सफाइ गर्दै जगन्नाथ रथयात्राको उद्घाटन गरेकी हुन् ।
अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (स्कोन)को आयोजनामा सुन्धाराबाट जगन्नाथ रथ यात्रा सुरु गरिएको हो । जगन्नाथको रथयात्रा विश्वभर एकै दिन मनाइन्छ रथयात्रा टुँडिखेलमा पुगेर समापन भएको थियो । रथयात्रामा स्कोनमा आस्था राख्नेहरुका साथ सर्वसाधारणहरु उपस्थित थिए ।
सम्बन्धित समाचार
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

