Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

गायिका मधुले गरिन् दोस्रो विवाह, को हुन् दुलाहा..

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, २३
गायिका मधुले गरिन् दोस्रो विवाह, को हुन् दुलाहा..

काठमाडौं । लोक गायिका मधु क्षेत्रीले दोस्रो विवाह गरेकी छन् ।

उनले अष्ट्रेलियामा बसोबास गर्ने प्रेमी सुरेश खड्कासँग कोर्ट म्यारिज गरेकी हुन् । उनले दोस्रो विवाह गरेसँगै संगीत क्षेत्र छोडने र श्रीमानसँगै अष्ट्रेलिया बस्ने तयारी गरेकी छन् ।

उनको पहिलो श्रीमान्बाट १७ वर्षीया एक छोरी रहेकी छिन् ।

Top Changing Nepal

युट्युब सट्स