खाली पेटमा तुलसीको पात खाँदा यस्ता फाइदा हुन्छ..
तुलसी एन्टी ब्याक्टेरियल, एन्टी फंगल र एन्टी भाइरल गुण प्रतिरोधी क्षमताका लागि उत्कृष्ट मानिन्छ । गुणकारी तत्वले भरपुर तुलसीको पातको उपयोग विभिन्न प्रकारको उपचारमा गरिन्छ ।
यसका फाइदाहरुः
-तुलसीको पातको चिया दैनिक पिउँदा यसले हाम्रो छालामा निखार ल्याउनुका साथै यसले चाउरी पर्ने गतिलाई पनि ढिलो पार्छ ।
-तुलसीको पात हाम्रो पेटका लागि निकै फाइदाजनक हुन्छ र यसले तीब्र गतिमा मोटाबोलिजम प्रणालीलाई दुरुस्त राख्छ ।
-तुलसीको पातले ग्यास, एसिडिटी वा विभिन्न प्रकारको पाचन क्रियासँग सम्बन्धित समस्यामा पनि राहत दिन्छ ।
-तुलसीको पातमा शरीरलाई डिटक्स गर्ने क्षमता हुन्छ । यसको गुणकारी तत्वले शरीरबाट विषाक्त पदार्थलाई बाहिर निकाल्न निकै उपयोगी हुन्छ ।
-तनाव अर्थात् स्ट्रेससँग सम्बन्धित समस्यामा पनि तुलसीको पात निकै प्रभावकारी मानिन्छ । यसको पातमा भएको एडेप्टोजनले मानसिक तनावलाई कम गर्नका लागि निकै फाइदाजनक मानिन्छ ।
-चिसो मौसममा रुघा खोकीको समस्या साधारण मानिन्छ । यस्तो समस्यामा पनि तुलसीको पातले शरीरलाई राहत पुर्याउने काम गर्छ र रोगसँग लड्न मद्दत गर्छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

