बुटवलको होटलमा एक युवतीको शव भेटियो
जानकारी केन्द्र
२०७९, असार, २६
काठमाडौं । बुटवलको गोलपार्कस्थित एक होटेलमा २१ वर्षिया युवती मृत फेला परेकी छन् ।
मृत फेला परेकी सदीक्षा गुरुङ पूर्वी पाल्पाली गाल्धाली होटेलमा असार २४ गते राति बास बसेकी थिइन् । होटेलको कोठा नंं १०५ मा बस्न सदीक्षा नै आएर रुम बुक गरेकी थिइन् । उनलाई कोठामा झुण्डिएको अवस्थामा मृत फेला पारिएको हो । प्रहरीले उनी बुटवल वडानंम्बर २ की बासिन्दा भएको जनाएको छ ।
प्रहरीले सदीक्षासँगै बसेका एक युवक पक्राउ परेको र थप अनुसन्धान भइरहेको जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा छ । प्रहरीले पक्राउ गरेको युवक घटनापछि फरार भएका थिए । उनीको परिचय भने खुलाइएको छैन ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
