आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए..
जानकारी केन्द्र
२०७९, असार, २९
काठमाडौं । आज बुधबार शेयर बजार नेप्से परिसूचक ५९ दशमलव ५४ अंकले बढेर १९८६ दशमलव ८२ को विन्दुमा कायम भएको छ ।
यस दिन कुल २ अर्ब ४ करोड ४४ लाख ४३ हजार रुपैयाँको शेयर कारोबार हुँदा सर्किट ब्रेक गर्दै नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । सर्किट ब्रेक गरेसँगै कम्पनीको शेयर मूल्य ३०४ रुपैयाँ ७० पैसा कायम भएको छ ।
यसैगरी, रिलायन्स फाइनान्सको शेयरमा पनि सर्किट लागेको छ भने प्रति शेयर मूल्य ३०८ रुपैयाँ रहेको छ । सिइबीडी हाइड्रोपावर डेभलपमेन्टको शेयर ९ दशमलव ९० प्रतिशतले वृद्धि भएको छ भने प्रति शेयर मूल्य ७५६ रुपैयाँ रहेको छ । साथै कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर भने ९ दशमलव ८२ प्रतिशतले वृद्धि हुँदा प्रति शेयर मूल्य ३०२ रुपैयाँ रहेको छ ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


