• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, बैशाख २७, २०८२
शनिबार, बैशाख २७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ वैशाख २८ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

क्रिकेट छाडेर धाेनी पाकिस्तानसँग युद्दमा जानु पर्ने भएको हो ?

भाजपा सांसद कंगना रनावतले गर्ने भइन हलिउडमा डेब्यु

सबैभन्दा मंहगो वेभ सिरिज, एक इपिसोडमा नै ४८० करोड डलर खर्च

कुन ब्लड ग्रुपका मानिसहरु सुपर इन्टेलिजेन्ट हुन्छन् ? थाहा पाउनुहोस्

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिडदैँ

कस्तो छ आजको मौसम पूर्वानुमान ?

भारत पाकिस्तान तनाब, कम्तिमा एक साताका लागि राेकियाे आएपिएल

२०८२ साल वैशाख २७ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल वैशाख २६ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८२ साल वैशाख २२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल वैशाख २३ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल वैशाख २५ गते विहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. मे महिनामा यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल वैशाख २४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. राशिफलको चौथो घरमा राहुको प्रभाव, जान्नुहोस् केही विशेष कुराहरु

  • ८. बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ९. अजय देवगनको ‘रेड २’ ले पछि पारयो ‘हिटः३’ र ‘रेट्रो’ लाई

  • १०. २०८२ वैशाख २० गतेदेखि २६ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

आज अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको आईपीओ बाँडफाँट

काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको प्राथमिक सेयर अर्थात आईपीओ बाँडफाँट भएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज असार ३० गते बिहीबार आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले असार २० गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात् ९७ हजार ८७५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको थियो । बाँकी रहेको १८ लाख २० हजार ४७५ कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

आईपीओका लागि १४ लाख ४६ हजार ९८५ जनाले आवेदन दिएका थिए । जसमध्ये १ हजार ७९१ जनाको आवेदन रद्द भएको छ भने बाँकी १४ लाख ४५ हजार १९४ आवेदन स्वीकृत भएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापीटलले जनाएको छ ।

यसैगरी, मागभन्दा बढी आवेदन परेकोले १ लाख ८२ हजार ४७ आवेदकलाई गोलाप्रथाबाट १० कित्ताका दरले सेयर बाँडफाँट भएको छ । यसरी बाँडफाँट गरेर बाँकी रहेको ५ कित्ता सेयर सोहीमध्ये १० कित्ता भनदा बढीको लागि आवेदन दिने ५ जनाले थप एक कित्ताका दरले सेयर पाएका छन् । साथै, कम्पनीले सोलुखुम्बुमा २३.५ मेगावाटको सोलु हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । यस्तै सोलुखुम्बु मा नै २.८ मेगावाटको ‘सिसा खोला ए आयोजना’ निर्माण गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्रिकेट छाडेर धाेनी पाकिस्तानसँग युद्दमा जानु पर्ने भएको हो ?
    सबैभन्दा मंहगो वेभ सिरिज, एक इपिसोडमा नै ४८० करोड डलर खर्च
    कुन ब्लड ग्रुपका मानिसहरु सुपर इन्टेलिजेन्ट हुन्छन् ? थाहा पाउनुहोस्

    लोकप्रिय

    २०८२ साल वैशाख २६ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल वैशाख २२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल वैशाख २३ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल वैशाख २५ गते विहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    मे महिनामा यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ वैशाख २८ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    क्रिकेट छाडेर धाेनी पाकिस्तानसँग युद्दमा जानु पर्ने भएको हो ?

    भाजपा सांसद कंगना रनावतले गर्ने भइन हलिउडमा डेब्यु

    सबैभन्दा मंहगो वेभ सिरिज, एक इपिसोडमा नै ४८० करोड डलर खर्च

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ वैशाख २८ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    • क्रिकेट छाडेर धाेनी पाकिस्तानसँग युद्दमा जानु पर्ने भएको हो ?
    • भाजपा सांसद कंगना रनावतले गर्ने भइन हलिउडमा डेब्यु
    • सबैभन्दा मंहगो वेभ सिरिज, एक इपिसोडमा नै ४८० करोड डलर खर्च
    • कुन ब्लड ग्रुपका मानिसहरु सुपर इन्टेलिजेन्ट हुन्छन् ? थाहा पाउनुहोस्

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.