Jankari Kendra
९ भाद्र २०८३, मंगलवार
Worldlink

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, ३१
नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत गरिएको छ ।

आरम्भ चौतारी लघुवित्तको ६ लाख २ हजार २०२ कित्ता अर्थात १९.६२ प्रतिशत र मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४ कित्ता अर्थात २५ प्रतिशत बोनस सेयर रहेको छ ।

यसैगरी, यी दुवै कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए । सोही बोनस अहिले सूचीकरण भएको जनाइएको छ ।

Top Changing Nepal

युट्युब सट्स