शेयर बजार दोहोरो अंकले बढ्दा सबैभन्दा धेरै बढे यी १० कम्पनी..
जानकारी केन्द्र
२०७९, श्रावण, २
काठमाडौं । सोमबार नेप्से सूचक १८.०३ अंकले सुधार हुँदा सर्वाधिक धेरै बरुण हाइड्रोपावर इमर्जिङ नेपालको शेयर मूल्य बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ । आज सोमबार नेप्से सूचक १८.०३ अंकले बढेर २०२९.४३ मा रोकिएको छ ।
घटेको दरमा शेयर खरिद गर्नेको आकर्षणले आज बरुणको शेयर मूल्यमा सर्किट लागेको हो । चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पनि ६.०६ प्रतिशत बढेको छ । अन्य कम्पनीहरु अपि पावर, तारागाँउ रिजेन्सी, ओरियण्टल होटल, सिङ्गटी हाइड्रो, सोल्टी होटल, नेपाल हाइड्रो र एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सर्वाधिक सुधार देखिएको छ ।
त्यस्तै, प्रधानमन्त्री तथा अर्थमन्त्री शेयर बहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नरलाई बर्खास्त गरेर निलम ढुङ्गानालाई कार्यबहाकको जिम्मेवारी दिने हल्लाले शेयर बजारमा सकारात्मक माहोल देखिएको छ ।
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा

