नेप्सेमा आदर्श लघुवित्तको शेयर सूचीकृत, ओपनिङ्ग रेन्ज कति?
जानकारी केन्द्र
२०७९, श्रावण, २
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले दोस्रो बजारमा प्राथमिक शेयर सूचिकृत गरेको छ ।
कम्पनीले २ लाख ७ हजार कित्ता सूचिकृत गरेको हो । कम्पनीले सर्वसाधारण समुहको ६७ हजार कित्ता र संस्थापक समुहको एक लाख ४० हजार कित्ता सहित २ लाख ७४ हजार कित्ता सूचिकृत गरेको छ ।
आज सूचिकृत भएको आदर्शको शेयर कारोबार भोलिदेखि सुरु हुनेछ । पहिलो कारोबारका लागि नेप्सेले न्युनतम १२२ रुपैयाँ ८८ पैसा देखि अधिकतम ३६८ रुपैयाँ ६४ पैसाको ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । लगानीकर्ता संस्थाको शेयर एडीएलबी संकेतबाट कारोबार गर्न सक्ने छन् ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु

