आज यी १० कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए..
जानकारी केन्द्र
२०७९, श्रावण, ३
काठमाडौं । आज सर्वाधिक धेरै इमर्जिङ नेपालको शेयर मूल्यमा सुधार आएको छ । कम्पनीको शेयर मूल्य ८.०१ प्रतिशतले बढेर ८३६ रुपैयाँमा कारोबार भएको छ ।
दोस्रो धेरै बढ्नेमा गणपति माइक्रोफाइनान्स रहेको छ । लघुवित्तको शेयरमूल्य ६.९४ प्रतिशलते बढेर ९८० रुपैयाँ पुगेको छ । त्यस्तै तेस्रो स्थानमा ग्रिन भेन्चर हाइड्रोपावरको शेयरमूल्य छ । जुन ५.५४ प्रतिशलते बढेर ३२४ रुपैयाँ रहेको छ ।
सर्वाधिक धेरै बढ्ने कम्पनीहरुमा क्रमश आइसिएफसी फाइनान्सको ५.२७ प्रतिशत, गुह्हेश्वरी मर्चेन्ट ४.८१ प्रतिशत, रुरु जलविद्युतको ४.७ प्रतिशत, पोखरा फाइनान्स ४.४६ प्रतिशत, सिइडिबी हाइड्रोपावर ४.३ प्रतिशत, आरएमडिसी लघुवित्त ४.२७ प्रतिशत र जाल्पा लघुवित्तको ४.२६ प्रतिशतले बढेको छ ।
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा

