झापामा आगलागीः ६ घर जलेर नष्ट
जानकारी केन्द्र
२०७९, श्रावण, ४
काठमाडौं । झापाको झापा गाउँपालिका वडा नम्बर ५ सिमलडाँगीमा आगलागी भएको छ । जहाँ ६ घर जलेर नष्ट भएका छन् ।
बुधबार बिहान करिब ३ बजे अब्दुल करिम अलीको घरमा बिजुली सर्ट भई आगलागी भएको हो । अब्दुलका छिमेकमा रहेका अन्य पाँच घर पनि जलेको छ । प्रहरीले अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर जलेको बताएको छ ।
यसैगरी, प्रहरीले आगलागीमा घरसँगै अन्नपात, लत्ताकपडालगायत विभिन्न सामग्री पूर्ण रूपमा नष्ट भएको जानकारी दिएको छ
। क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । उक्त आगो स्थानीयहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका हुन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
