Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

नेपालको पासपोर्ट विश्वकै कम शक्तिशाली

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, ४
नेपालको पासपोर्ट विश्वकै कम शक्तिशाली

काठमाडौं । हेन्ली पासपोर्ट इन्डेक्सले हालै सार्वजनिक गरेको रिपोर्टमा नेपालको पासपोर्ट विश्वकै कम शक्तिशालीको सूचीमा परेको छ ।

अन्तर्राष्ट्रिय हवाई यातायात आयोगले प्रदान गर्ने तथ्याङ्कको आधारमा हेन्ली पासपोर्ट इन्डेक्सले यस किसिमको सर्वे गर्दै आएको छ । सबैभन्दा बढी मुलुकमा अनएराइभल भिसा पाउने कुरालाई आधार मान्दै ११२ देशमा गरिएको सर्वेअनुसार नेपाल १०६ औं स्थानमा रहेको छ ।

नेपाल यसअघि १०९औं स्थानमा थियो । उक्त रिपोर्टमा नेपाललाई विश्वका कुल ३८ देशले मात्र अनअराइभल भिसा उपलब्ध गर्ने गरेको उल्लेख छ ।

 

Top Changing Nepal

युट्युब सट्स