विशेष समितिमा बयान दिएपछि शमाले भने, “उहाँहरुले सोधेको प्रश्नको जवाफ दिएको छु”
जानकारी केन्द्र
२०७९, श्रावण, ५
काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले समितिका सदस्यहरुले सोधको प्रश्नको जवाफ दिएको बताएका छन् ।
समितिमा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशका सम्बन्धमा प्रश्नहरु गरिएको जनाइएको छ । उक्त विषय विवादित बनेपछि छानबिनका लागि गठित संसदीय विशेष समितिले उनको बयानका लिएको छ ।
शर्माले सिंहदरबारबाट बाहिरिने क्रममा समितिले सोधेको सबै प्रश्नको जवाफ दिएको बताएका हुन् । सञ्चारकर्मीलाई अन्य प्रतिक्रिया नदिएका उनले भने, ‘उहाँहरुले सोधेको प्रश्नको जवाफ दिएको छु’ ।
उनले आफूमाथि लागेको आरोप निराधार रहेको बयान दिएको जनाइएको छ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
