झापाको चिया बगानमा तीन किशोरीको शव फेला
जानकारी केन्द्र
२०७९, श्रावण, ८
काठमाडौं । झापाको कचनकवल गाउँपालिका-५, बेल्ले गाउँमा एउटै रुखमा तीन जना किशोरी झुण्डिएको अवस्थामा फेला परेका छन् । उक्त घटनास्थल नेपाल–भारत सीमा क्षेत्रमा पर्छ ।
गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले आइतबार बिहान ७ बजे स्थानीय चिया बगानमा रहेको एक रूखमा झुण्डिएको अवस्थामा १६ वर्षीया करिना गणेश, कल्पना गणेश र १७ वर्षीया अञ्जली गणेशको शव भेटिएको जनाए । चिया बगानमा मजदुरी गर्ने उनीहरु शनिबार ११ बजेदेखि बेपत्ता थिए । जिल्ला प्रहरी कार्यालय झापाकाले दुई जना गाईवस्तु बाँध्ने डोरी र एक जना सलमा झुण्डिएका छन् ।
तीनै जनाको शवलाई पोष्टमार्टमका लागि पठाइने जनाइएको छ । प्रारम्भिक छानबिनले आत्महत्याको आशंका गरे पनि कारण पत्ता लागेको छैन ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
