बलिउड फिल्म उद्योगका प्रेमजोडी टाइगर र दिशाको ब्रेकअप
जानकारी केन्द्र
२०७९, श्रावण, ११
काठमाडौं । बलिउड फिल्म उद्योगका अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको ब्रेकअप भएको छ ।
उनीहरु झण्डै ६ वर्षसम्म डेटसँगै थिए । यीमध्ये कैयौं स्टार विवाहको बाटोसम्म पुग्छ भने कयौंको बीचमा नै ब्रेकअप हुने गरेको छ । जोडीको ब्रेकअपका कारण भने अझै खुलेको छैन । तर जोडीको सम्बन्ध केही समययता ठीकसँग नचलेको उनीहरु निकट स्रोतले जनाएको अन्तराष्ट्र स्रोतहरुमा खबर छ ।
असमझदारी भएपछि जोडीले आपसी सहमतिमा सम्बन्धबाट बाहिरिने निर्णय गरेका हुन् । दुवैको ब्रेकअप भएपछि उनीहरु आआफ्नो काममा केन्द्रीत रहेको स्रोतको दाबी छ । ब्रेकअप अघि टाइगर र दिशा विभिन्न स्थानमा घुमिरहेको अवस्थामा भेटिन्थे । हाल ब्रेकअपका विषयमा टाइगर र दिशाले कुनै प्रतिक्रिया नदिएको देखिएको छ ।
सम्बन्धित समाचार
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

