जापानः बाँदर आतंक सहन नसकेपछि गोली बर्साउन निस्किए स्थानिय
जानकारी केन्द्र
२०७९, श्रावण, १२
काठमाडौं । जापानी सहरका स्थानियलाई हप्तासम्म बाँदरले खपिनस्नु आतंक मच्चाएपछि गोली प्रहार गर्न थालिएको छ ।
अन्तराष्ट्र स्रोतहरुले बाँदरको समूहले झण्डै ५० जनालाई घाइते बनाएको जनाएको छ । अधिकारीहरूले करिब ३ साताअघिदेखि बाँदरको आक्रमण भएपछि अब भने गोली प्रहारको निर्णय लिएका छन् । बाँदरले व्यस्क र बालबालिकालाई हल्का चिर्तोनेदेखि टोक्नेसम्म गरेको पाइएको छ ।
बाँदरले सुरुमा केटाकेटी र महिलालाई मात्र आक्रमण गथ्र्यो भने पछिल्ला समयमा वृद्ध र वयस्क पुरुषलाई पनि आक्रमण गरिरहेको जनाइएको छ ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
