Jankari Kendra
७ आश्विन २०८३, बुधबार
Worldlink

जनताले मलाई चुनावमा हराएर पछुतो मानेः अध्यक्ष ओली

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, १२
जनताले मलाई चुनावमा हराएर पछुतो मानेः अध्यक्ष ओली

काठमाडौं । बिहीबार नेकपा (एमाले)को दमक नगर कमिटी कार्यालयमा अगुवा कार्यकर्तासँग अन्तरक्रिया गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफूलाई चुनाव हराएर जनताले एक वर्ष नपुग्दै पछुतो मानेको बताए ।

अध्यक्ष ओलीले २०६४ को निर्वाचनको सन्दर्भ उठाउँदै सो टिप्पणी गरेका हुन् । उनले यस्तो प्रवृत्ति स्थानीय निर्वाचनमा पनि देखिएको उल्लेख गर्दै भने, ‘गल्ती कहिले कहिले हुन्छ तर पटकपटक दोहोरिनु हुँदैन । अबदेखि त्यस्तो गल्ती नदोहोरियोस् भन्न चाहन्छु ।’‘हामीले व्यक्ति उठाउने होइन, पार्टी उठाउने हो । पार्टीले व्यक्तिलाई निर्देशित गर्ने हो नेतृत्व गर्ने हो ।’

उनले आगामी दिनमा गल्ती नदोर्‍याउन र पार्टीले जित्ने गरी काम गर्नकार्यकर्तालाई निर्देशन समेत दिए ।

Top Changing Nepal

युट्युब सट्स