मकवानपुरमा खोलाले बगाएर एकको मृत्यु
जानकारी केन्द्र
२०७९, श्रावण, १३
काठमाडौं । बुधबार दिउँसो मकवानपुरमा कैलाश गाउँपालिकाको वडा नम्वर ३ र ७ को सिमामा रहेको मनहरि खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
वडा नम्वर ७ का वडाध्यक्ष उदाशकुमार भोलनने ५८ वर्षीय जितबहादुर प्रजाको मृत्यु भएको जानकारी दिए । वडा नम्वर ३ मा रहेको कालिकाटार बजारबाट घरायसी सामान खरिद गरि वडा नम्वर ७ खानीडाँडामा रहेको निवासतर्फ फर्कने क्रममा प्रजालाई खोलाले बगाएको थियो ।
प्रहरीले पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको शवलाई शुक्रबार पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइने जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
