आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
जानकारी केन्द्र
२०७९, श्रावण, १६
काठमाडौं । आज सातो दोस्रो दिन शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज परिसूचक १ दशमलव १५ अंकले बढेर २,१९६ दशमलव २५ को विन्दुमा कायम भएको छ । आज ५८ कम्पनीको शेयर मुल्य बढेको छ भने ११५ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् । सिटिजन म्युचुअल फण्ड दुईका इकाईधनीले ६ दशमलव ४५ प्रतिशतका दरले कमाएका छन् । गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताले ६ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

