Jankari Kendra
२४ भाद्र २०८३, बुधबार
Worldlink

सानिमा बैंकका ग्राहकले मोबाइल बैंकिङ्ग एप चलाउदा निःशुल्क इन्टरनेट पाउने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, १६
सानिमा बैंकका ग्राहकले मोबाइल बैंकिङ्ग एप चलाउदा निःशुल्क इन्टरनेट पाउने

काठमाडौं । सानिमा बैंकले आफना ग्राहकहरुलाई ल्य म्बतब, ल्य एचयदझि”योजना अन्तर्गत मोबाइल बैंकिङ्ग सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ । यो योजना अन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा पाउनेछन् ।

मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले एपमा रहेका सबै सेवाहरु जस्तै फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्युआर कोड भुक्तानी, मोबाइल टपअप प्रयोग गर्दा असिमित निःशुल्क इन्टरनेट डाटा प्रयोग गर्न पाउनेछन् । यो योजना१ अगष्ट, २०२२ देखि लागू भएको छ ।

सानिमा बैंकले डिजिटल बैंकिङ्गको अधिकतमप्रयोग र नगद रहित कारोबारलाई प्रोत्साहनगर्न यो सेवाल्याएको हो । बैंकले देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए।टि।एम। संचालनमा रहेका छन् ।

Top Changing Nepal

युट्युब सट्स