काठमाडौं। सप्तकोशी नदीको बाँध फुटेर उदयपुरको बेलका नगरपालिकामा पस्न थालेको छ।बुधबार बिहान करिब ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर नगरपालिकामा पस्न थालेको हो । तीन सातादेखि नदीको भँगालो रोक्ने प्रयास गर्दा पनि नसकिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ । बस्तीमा नदी पसेपछि करीब एक हजार घरपरिवार र ठूलो संख्यामा चौपाया प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
सप्तकोशीको बाँध फुट्यो, १ हजार परिवार प्रभावित हुने
सप्तकोशीको बाँध फुट्यो, १ हजार परिवार प्रभावित हुने
तपाईको प्रतिक्रिया