आजको मन्त्रिपरिषद् बैठकले कसलाई बनाउँला अर्थसचिव?
जानकारी केन्द्र
२०७९, श्रावण, १९
काठमाडौं । आज बस्ने मन्त्रिपरिषद्को बैठकले नयाँ अर्थसचिव नियुक्त गर्ने जनाइएको छ ।
हिजो बसेको सत्ता गठबन्धनको बैठकमा अर्थ सचिवमा उद्योग सचिव अर्जुनप्रसाद पोखरेललाई ल्याउने सहमति जुटेको स्रोतको दाबी छ । जसअनुसार पोखरेललाई उद्योगबाट अर्थमा सरुवाको तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पनि सचिव खाली छ । पर्यटन मन्त्रालयका महेश्वर न्यौपाने गतसाता अवकाशमा गएपछि उक्त मन्त्रालयमा पनि सचिव पद खाली भएको हो ।
अर्थ मन्त्रालयका सचिव मधु मरासिनी पनि अर्थमन्त्री जनार्दन शर्मा पुनः नियुक्त भएपछि मन्त्रालयमा हाजिर भएका छैनन् । मरासिनीले शर्मालाई पछिल्लो समय असहयोग गरेका कारण मन्त्रालय जान नमानेको र प्रधानमन्त्री कार्यालयमा सरुवा मागेर बसेका छन् । अर्थ मन्त्रालयका अनुसार मरासिनी गत आइतवारदेखि नै घर बिदामा छन् ।
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
