Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

आज भारतमा उपराष्ट्रपति निर्वाचन हुँदै

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, श्रावण, २१
आज भारतमा उपराष्ट्रपति निर्वाचन हुँदै

काठमाडौँ । भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संसद भवनमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । साँझपछि नतिजा आउने सम्भावना छ । सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन् । बंगालको पूर्वगर्भनर जगदीपको विजय प्राय निश्चित देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्

यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी राष्ट्रपति हुन् ।

Top Changing Nepal

युट्युब सट्स