Jankari Kendra
२४ भाद्र २०८३, बुधबार
Worldlink

आज सुनको मूल्य एक हजार रुपैयाँले घट्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २२

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको । आइतबारदेखि तीन दिनसम्म लगातार बढेको सुनको मूल्य आज (बुधबार) प्रतितोला एक हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Top Changing Nepal

युट्युब सट्स