मकवानपुर–१ बाट राप्रपाका दीपकबहादुर सिंहको नाम सिफारिश
जानकारी केन्द्र
२०७९, भाद्र, २२
हेटौंडा । राप्रपाका प्रभावशाली नेता दीपकबहादुर सिंह आगामी निर्वाचनको लागि मकवानपुर–१ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार सिफारिश भएका छन् । राप्रपा मकवानपुरले सिंहलाई मकवानपुर–१ को उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
राप्रपा मकवानपुरको जिल्ला कमिटीको बैठकले सिंहलाई उम्मेद्वार बनाउन सिफारिस गरेको हो । सिंह जिल्लामै विकासवादी नेताको रुपमा परिचित छन् । उनले सार्वजनिक रुपमै आफूले देश र जनताको हितको लागि काम गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।
सम्बन्धित समाचार
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
ट्रेन्डिङ
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
