दबाब तथा प्रभावमा नपरी काम गर्न आग्रह
जानकारी केन्द्र
२०७९, भाद्र, २२
काठमाडौँ । मधेस प्रदेशका प्रमुखसचिव कृष्णबहादुर राउतले कर्मचारीलाई सेवामैत्री भावनाले सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।
निजामती सेवा दिवस २०७९ को अवसरमा पर्सामा आज आयोजित कार्यक्रममा उनले कर्मचारीले सबै सेवाग्राहीलाई कसैको दबाब तथा प्रभावमा नपरी काम गर्न आग्रहसमेत गरे ।
सो क्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सबै कर्मचारीले चुस्त दुरुस्तरूपमा प्रभावकारीरूपमा सेवा प्रवाह गर्नुपर्ने बताए । निजामती सेवा दिवस २०७९ को अवसरमा देशभरि विविध कार्यक्रम गरी मनाइँदैछ । रासस
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

