• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१३ बैशाख २०८३, आइतबार
१३ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लाइसेन्स छपाइमा तीव्रता : एक महिनामै ११ लाख लाइसेन्स छापिए
  • ७ घण्टा 

चार्जको झन्झट अन्त्य : ७,००० एमएएच ब्याट्रीसहित अनर एक्स ८ डी फोन अब नेपालमा
  • ७ घण्टा 

बर्लीको बजारमा ह्याट्रिक : १७ कुलर ६ गिजरको सफलतापछि ३ नयाँ शक्तिशाली एयर कुलर सार्वजनिक
  • १० घण्टा 

प्रतितोला एक हजार तीन सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?
  • ११ घण्टा 

काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक
  • १३ घण्टा 

कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध
  • १५ घण्टा 

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव : कहाँ-कहाँ हुँदैछ आज चट्याङसहितको वर्षा ?
  • १६ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १६ घण्टा 

२०८३ वैशाख १४ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपाल टेलिकमको समर अफर : के-के छन् सुबिधा ?

  • २. ईभीमा भाडा बढेको छैन, बढी असुल गरे कारबाही हुन् सक्ने

  • ३. २०८३ वैशाख १३ गते आइतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ५. काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक

  • ६. १३ अंकले ओरालो लागेको सेयर बजारमा ४ कम्पनीको शेयर भने १५ प्रतिशतले उक्लियो

  • ७. रमादा बाई विन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

  • ८. सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य लागु गर्न सरकारको निर्देशन

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. कर छुट नपाए विद्यार्थी भाडा छुट रोकिने सरकारलाई यातायात व्यवसायीको चेतावनी

अनलाइन मिडियामा प्रकाशित आफू विरुद्धको समाचारप्रति डा. पुकार श्रेष्ठद्वारा खण्डन

जानकारी केन्द्र २०७९, भाद्र, २४

काठमाडौँ । शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठमाथि त्यस केन्द्रका ओपिडीमा काम गर्ने डा. अनिसा तिवारीले आफूलाई दुव्र्यवहार गरेको भनि विभिन्न निकायमा उजुुरी गरेको सम्बन्धमा डा. श्रेष्ठले प्रेश विज्ञप्ति जारी गरी उक्त कुराका खण्डन गरेका छन् । प्रेस विज्ञप्तिमा भनिएको छ कि यस अस्पताल र उनको नाम जोडी विभिन्न अनलाईन मिडिया तथा सामाजिक संजालमा भ्रमपूर्ण प्रचारवाजी गरी, जनमानसमा नकारात्मक सन्देश प्रवाह हुनेगरी देशको भावना राखी नियोजित एवं प्रायोजित ढङ्गले प्रस्तुत भई आफ्नो गल्तिको ढाकछोप गर्ने उद्देश्यले गरिएको प्रचारवाजी प्रति यस केन्द्रको गम्भीर ध्यानाकर्षण भएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ “यस अस्पतालमा एक जना बिरामीको पित्त थैलीमा समस्या भई यस केन्द्रको ओपिडिमा डा। अनिसा तिवारीलाई देखाएको र निज विरामी यस केन्द्रका कर्मचारी श्री गणेशराम कोजुको आफन्त समेत पर्ने हुँदा यसै केन्द्रमा पित्त थैलीको अपरेशन गर्ने भनी मिति २०७९/ ०४ / २४ गते भर्ना भई अपरेशन थिएटरमा लगिएको तर अपरेशन गर्न विहान ९ बजे अपरेशन थिएटरमा आउन पर्नेमा नआएपछि डा। अनिसा तिवारीलाई पटक पटक फोन गर्दा समेत नआएको र आफू बाहिर रहेकोले डा। प्रदेश सापकोटालाई गर्दै गर्नु भनी सो अपरेशन शुरु भएको र विहान १२ बजे तिर डा। अनिसा तिवारी अपरेशन थिएटरमा आए पछि डा। प्रदेश सापकोटाले सो केश डा। अनिसा तिवारीलाई जिम्मा दिएको र अपरेशन गर्दै जाँदा विरामीमा अत्याधिक रक्तस्राव भई जटिल परिस्थितिको सृजना भएको थियो ।”

विज्ञप्तिमा भनिएको छ, “यस अस्पताल र मेरो नाम जोडी विभिन्न अनलाईन मिडिया तथा सामाजिक संजालमा भ्रमपूर्ण प्रचारवाजी गरी, जनमानसमा नकारात्मक सन्देश प्रवाह हुनेगरी देशको भावना राखी नियोजित एवं प्रायोजित ढङ्गले प्रस्तुत भई आफ्नो गल्तिको ढाकछोप गर्ने उद्देश्यले गरिएको प्रचारवाजी प्रति यस केन्द्रको गम्भीर ध्यानाकर्षण भएको छ ।”

सोही क्रममा बिरामीका आफन्त तथा यस केन्द्रका कर्मचारी अत्तालिदै केन्द्रका सिनियर सर्जन समक्ष पुगेको र सिनियर सर्जन आउँदा यो तपाइको विषय होइन भनि वादविवाद श्रृजना गरी सिनियर सर्जन प्रा। डा। राकेश कुमार बर्मालाई काममा असहयोग गरेको र एक छिन पछि कलेजो तथा वरिष्ठ मृगौला रोग विशेषज्ञ साथै केन्द्रको कार्यकारी निर्देशक डा। पुकार चन्द्र श्रेष्ठ आउदा समेत डा। तिवारीले अस्वभाविक व्यवहार देखाएका साथै विरामीको उपचारमा सहयोग नगरी गैर जिम्मेवार बनेको, अपरेशन थियटर बाहिर गई केन्द्रका अर्का चिकित्सक सञ्जीत कुमार शाहलाई फोन गर्दै बसेको, अपरेशन नसकिदै अस्पतालबाट बाहिर गएको अपरेशन थिएटरमा जारी भइराखेको केश गर्न समेत नदिन खोजेको र विरामीको अवस्था झन झन जटिल हुँदै गई अत्यन्त गम्भीर अवस्था आउन लागेको हुँदा उक्त केश विभागीय प्रमुख, केन्द्रका डा पुकार चन्द्र श्रेष्ठ स्वयंले जिम्मा लिई अपरशेन गर्न खोज्दा डा। अनिसा तिवारीले डा। सञ्जीत कुमार शाहलाई अपरेशन थियटरमा बोलाई अनाधिकृत रुपमा बिरामीको गोपनियता समेत भंग हुनेगरी भिडियो खिच्न लगाएको साथसाथै अपरेशनमा समेत बाधा पु(याएको हुँदा मैले मेरो मातहतको जुनियर सर्जन डा अनिसालाई यो केश छोड्नुहोस तपाँई बाहिर जानुहोस् भनेको मात्र हुँदा यस्ता भ्रामक, दिग्भ्रमित पार्ने खालका निवेदन डा। अनिसाबाट भएको व्यहोरा समेत प्रष्ट पार्न चाहान्छु । जुनियर सर्जन (रजिष्ट्रार, सिनियर रजिष्ट्रार) ले आफ्नो कन्सल्टेन्को मातहातमा रही उहाँको निर्देशन र सुपरिवेक्षणमा कार्य गर्नु पर्नेमा रक्तश्राव भई गम्भीर हुँदा समेत खबर नगर्ने आफन्तले खवर गर्दा अवरोध खडा गर्ने, असहयोग गर्ने, चिकित्सकीय अनुशासनको ठाडो उल्ङघन गर्नु कत्तिको जायज कार्य हो रु

विज्ञप्तिमा भनिएको छ, “महिला कार्ड प्रयोग गरी महिला भएकै कारणले कुनै विरामीको ज्यान नै जोखिममा पार्ने खालका घटना घटाउनु अक्षम्य हो । अझ एक गम्भिर घटनामा सहानुभुति प्राप्त गर्न खोज्ने नियत एक आपत्तिजनक विषय हो । यस घटनामा डा। अनिसा तिवारीको अत्यन्त लापरवाही पूर्ण व्यवहार तथा हरकतले विरामीको ज्यान जान सक्ने घटना एक अनुसन्धानको विषय हो ।”

आफ्नो चिकित्सकीय मर्यादा विपरित अपरेसन थिएटरमा भएको विरामीको ज्यानै जोखिम पार्ने घटना लुकाउन र अनावश्यक विवाद खडा गरी केन्द्रको कामकारवाही प्रभावित पार्ने बदनियत सहित सञ्चार माध्यमामा गरिएका प्रचार केवल एक दुस्प्रपञ्च मात्र हो । यस्ता कामका घोर भर्त्सना गर्दै घटनाको गाम्भिर्यता मुल्याङ्कन गरी समयमै उपस्थित भई विरामीको ज्यान जोगाउन भुमिका खेलेको व्यहोरा समेत प्रष्ट पार्न चाहेको उनले बताएका छन् ।

डा। श्रेष्ठले यस घटनाबारे सत्य कुरा अपरशेन कार्यमा संलग्न सम्पूर्ण डाक्टर, नर्स तथा अन्य प्राविधिक कर्मचारी र बिरामीको आफन्त पर्ने अपरेशन थियटर असिस्टेन्ट गणेश राम कोजुबाट समेत बुझ्न समेत अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लाइसेन्स छपाइमा तीव्रता : एक महिनामै ११ लाख लाइसेन्स छापिए
चार्जको झन्झट अन्त्य : ७,००० एमएएच ब्याट्रीसहित अनर एक्स ८ डी फोन अब नेपालमा
बर्लीको बजारमा ह्याट्रिक : १७ कुलर ६ गिजरको सफलतापछि ३ नयाँ शक्तिशाली एयर कुलर सार्वजनिक

ताजा

लाइसेन्स छपाइमा तीव्रता : एक महिनामै ११ लाख लाइसेन्स छापिए

चार्जको झन्झट अन्त्य : ७,००० एमएएच ब्याट्रीसहित अनर एक्स ८ डी फोन अब नेपालमा

बर्लीको बजारमा ह्याट्रिक : १७ कुलर ६ गिजरको सफलतापछि ३ नयाँ शक्तिशाली एयर कुलर सार्वजनिक

प्रतितोला एक हजार तीन सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.