• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, कार्तिक ०३, २०८२
आइतबार, कार्तिक ०३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय

तिहारमा कस्तो रहला देशभरको मौसम ?

थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

सुनको मूल्य तोलामा चार हजार आठ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार मनाइँदै

२०८२ साल कार्तिक ०२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

कात्तिकमा निक्षेपको ब्याजदर घट्यो,अधिकांश वाणिज्य बैंकको दर घटाउने निर्णय

काठमाडौंमा राती नौ बजेपछि देउसी–भैली नखेल्न प्रशासनको आग्रह

लोकप्रिय समाचार

  • १. २०८२ साल असोज ३१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८२ असोज २७ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल असोज २८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. अब झन्झट बिना निरन्तर सेवा : नेपाल टेलिकमको जीएसएम पोस्टपेडमा ‘रिकरिङ अनलिमिटेड प्याक’

  • ५. २०८२ साल असोज २९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल असोज ३० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. बिवाइडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन, ब्राजिलका राष्ट्रपति लुला बने विशेष गाडीको मालिक

  • ८. नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुला, गरिबी निवारण र सशक्तीकरणमा जोड

  • ९. हालसम्मकै उच्च बिन्दुमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • १०. पेट्रोलको मूल्य घट्यो, अब कुन ठाउँमा कति मुल्य ?

गुनासो राख्न विद्युतीय मतपेटिका

नुवाकोट । सेवा प्रदायक संस्थामा गुनासोरसुझाव पेटिका राख्नैपर्ने व्यवस्था छ तर पछिल्लो समय सेवा प्रदायक संस्थाको भित्तामा राखिने काठ वा टिनबाट बनेका पेटिकाको प्रयोग न्यून मात्रामा भएको पाइन्छ । कुनै कार्यालयको पेटिका त वर्षौँपछि खोल्दा पनि खाली देखिन्छ । त्यस्ता परम्परागत गुनासोरसुझाव पेटिका प्रयोगविहीन अवस्थामा पुगेपछि जिल्ला प्रशासन कार्यलयले सञ्चालनमा ल्याएको छ– विद्युतीय गुनासो पेटिका ।

सूचना प्रविधिको विकाससँगै सेवाग्राही तथा सरोकारवाला निकायलाई आफ्ना सुझाव तथा गुनासो राख्न सहज होस् भन्ने उद्देश्यले विद्युतीय गुनासो पेटिकाको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए । “प्रशासन कार्यालयबाट मात्र नभई जिल्लामा रहेका सेवा प्रदायक सबै संस्थाहरुबाट प्रवाह हुने सेवाका बारेमा विद्युतीय गुनासो पेटिकामार्फत आफ्ना गुनासा राख्न सक्नुहुनेछ”, रिसालले भने, “गुनासो पेटिकामा आउने गुनासो तथा सुझाव सिधै प्रमुख जिल्ला अधिकारीकोमा आउनेछन् । गुनासो तथा सुझावको प्रकृति हेरेर हामी सम्बोेधन गर्ने प्रयास गर्नेछौँ । जिल्ला प्रशासनबाहेक अन्य कार्यलयमा आएको गुनासो सम्बन्धित कार्यालयमा जानकारी गराउनेछौँ ।”

जिल्ला प्रशासन कार्यलय नुवाकोटले गएको हप्तादेखि विद्युतीय गुनासो पेटिका सञ्चालनमा ल्याएको हो । प्रयोगकर्ताले गुगल फारममार्फत प्रयोग गर्नुपर्ने पेटिकामा गुनासो वा उजुरीकर्ताको नाम र फोन नम्बरसहित गुनासो गर्न चाहेको निकाय उल्लेख गरी गुनासोसहित आफ्ना सुझाव राख्न सक्ने छन् ।

उजुरीकर्ताको नाम गोप्य रहने प्रमुख जिल्ला अधिकारी रिसालको भनाइ छ । “गुनासो व्यवस्थापनका लागि जिल्लास्तरीय संयन्त्र निर्माण गर्न लागेका हौँ । सेवाग्राही सेवा लिन आउँदा सहज–असहज परिस्थिति सिर्जना भएको हुनसक्छ । तत्काल त्यस्ता कुरा सम्बन्धित निकायलाई जानकारी गराउन सक्ने अवस्था नहुन सक्छ । परम्परागत सुझाव पेटिकामा आफ्ना भनाइ राख्न इच्छा नगर्नेहरु पनि हुन्छन् । भौतिक उपस्थिति नभई मोबाइलबाटै सहजरूपले आफ्ना कुरा राख्न सक्ने माध्यमको खोजी गरेका हौँ”, उनले भने ।

एक हप्ताको बीचमा पाँचवटा गुनासो प्राप्त भइसकेको उनले बताए । राहदानी र राष्ट्रिय परिचयपत्रसहित स्वास्थ्यको क्षेत्रमा चासो राखिएका गुनासा प्राप्त भएको उनको भनाइ छ । राम्रो कामको सुरुआत भन्दै प्रतिक्रिया दिनेहरू पनि रहेकाले क्रमशः विद्युतीय गुनासो पेटिकाको प्रयोगकर्ता बढ्दै जाने प्रमुख जिल्ला अधिकारी रिसालको अपेक्षा छ । रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय
    तिहारमा कस्तो रहला देशभरको मौसम ?
    थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार

    लोकप्रिय

    २०८२ साल असोज ३१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ असोज २७ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असोज २८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    अब झन्झट बिना निरन्तर सेवा : नेपाल टेलिकमको जीएसएम पोस्टपेडमा ‘रिकरिङ अनलिमिटेड प्याक’

    २०८२ साल असोज २९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय

    तिहारमा कस्तो रहला देशभरको मौसम ?

    थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार

    ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय
    • तिहारमा कस्तो रहला देशभरको मौसम ?
    • थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार
    • ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित
    • सुनको मूल्य तोलामा चार हजार आठ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.