पाकिस्तानमा बाढीको असर : १२ लाख गर्भवती जोखिममा
जानकारी केन्द्र
२०७९, भाद्र, २६
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले पाकिस्तानमा बाढीका कारण १२ लाख गर्भवती जोखिममा रहेको बताएको छ । संगठनले यसप्रति चिन्तासमेत व्यक्त गरेको छ। बाढीका कारण पाकिस्तनको १० प्रतिशत स्वास्थ्य संस्था पूर्ण रुपले क्षतिग्रस्त भएको संगठनका पाकिस्तान प्रतिनिधि डा।पलिता गुणरत्ना महिपालले बताएकी छन्।
उनले पाकिस्तानको स्वास्थ्य सेवा बाढीका कारण प्रभावित बनेको र हाल क्याम्पमा बसेका करिब १२ लाख गर्भवती जोखिममा रहेको बताइन्। पाकिस्तानमा बाढीका कारण महामारी फैलिन सक्ने जोखिम रहेको सङ्गठनले चेतावनी दिएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
