• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, पुष ११, २०८२
शुक्रबार, पुष ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न : आगामी पौष २५ गते निर्वाचन हुने

डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ६. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ७. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • ८. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

  • १०. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नुवाकोटवासीमा सफलता बोगटीको अपिल

काठमाडौँ । सुन्दर नुवाकोट जो अहिले तिमीलाइ प्राप्त छ यो अगाडिको पुस्ताले छाडेर गएको हो, यो किन तिमीलाइ छाडेर गएको हो भने यो भन्दा पनि अति सुन्दर नुवाकोट तिमीले आउदो पुस्तालाइ छाडेर जानेछौ ।

नुवाकोटवासी आदरणीय सबै जनामा म सफलता बोगटीको हार्दीक नमस्कार ।

मैले आगामी मंसीर ४ गते आइतवारका दिने हुने निर्वाचनमा नुवाकोट क्षेत्र न स् १ वाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेद्दारी दिने आम घोषणा गरेकी छु । म लिखु गाऊपालिका वडा न। ६ भट्टथोक नुवाकोटकी रैथाने बासिन्दा हुँ ।

प्रत्येक ५र५ वर्षमा हुने आवाद्यिक निर्वाचनको सिधा अर्थ के हो भने यदि तपाइले जिताउनु भएका अगाडिका जनप्रतिनिधिहरुले तपार्इले सोचे जस्तो, खोजे जस्तो, रोजे जस्तो चिताए जस्तो नुवाकोटको विकास गर्नु भएको छैन भने र अवको चुनावमा निर्वाचीत गराएको जनप्रतिनिधि र तपार्इ हामी सबै मिलेर नामी नुवाकोट, दामी नुवाकोट, हाम्रो नुवाकोट, राम्रो नुवाकोट वनाउनु पर्छ भन्ने लाग्छ भने तपाइहरुसंगै हुर्केको, नुवाकोटको सामाजिक राजनैतिक धार्मिक समावेशिता कृषि महिला बालबालिका शिक्षा स्वास्थ्य रोजगार सुरक्षा आर्थिक सबै कुराहरुलाइ बुझेको र अबका दिनहरुमा सामाजिक न्याय आर्थिक समानता र व्याक्तिगत स्वातन्त्रताका लागि काम गर्न सक्ने प्रतिनिधिलाइ जिताउन भनेर ५र५ वर्षमा चुनाव गराउने चलन आएको हो ।

नुवाकोटको विकासका लागि आज सम्म जसजसले जे जे गरे यसमा मेरो कसैसंग कुनै गुनासो र गाली छैन । किनभने एउटा विकसित आधुनिक औद्योगिक र लोकतान्त्रीक नुवाकोट कसरी बनाउन सकिन्छ भनेर न त हामी नुवाकोटकासीहरुले सिक्न खोज्यौ न त हामीलाइ हाम्रा अग्रज नेतृत्वहरुले नै सिकाउनु भयो । किन सिकाउनु भएन भने उहाँहरुले विकसित नुवाकोट बनाउन चाहनु भएन, जान्नु भएन र सक्नु भएन । अबको ५ वर्ष पछिको नुवाकोट, १० वर्ष पछिको नुवाकोट, १५ वर्ष पछिको नुवाकोट कस्तो हुन्छ र कसरी बनाउन सकिन्छ भन्ने मास्टर प्लान बोकेका नुवाकोटमा छोरा र छोरीहरु अवतार लिइ सकेका छन ।

हामी नुवाकोटबासीका साझा शत्रुहरु भनेका अझै पनि हाम्रो समाजमा जरा गाडेर बसेका रोग भोक गरीबी, अज्ञानता, अन्धविश्वास, अशिक्षा पछौटेपना महिला बेचविखन अमानवीयकरण, वातावरण विनास, अन्याय अत्याचार, शोषण दमन भ्रष्टाचारहरु नै मुख्य छन । यी सबै समस्याहरुबाट हाम्रो नुवाकोटलाइ मुक्त गर्दै एउटा अति नै उन्नतीशिल प्रगतीशिल सम्मृद्ध सक्षम गतिशिल नुवाकोट बनाउनु हामी सबै नुवाकोटबासीहरुको सामुहिक उत्तरदायित्व जवाफदेहिता कर्तत्य र अधिकार बनेको छ । हामीलाइ यस संसारमा जन्म लिन पनि नुवाकोट जिल्लाले नै भिषा दिएको हो ।

अवका दिनहरुमा नेपालले कसरी मौलिक र अर्गानीक रुपमा विकास गर्न सक्छ भन्ने नमुना विकास मोडेल म नुवाकोटलाइ बनाउन चाहान्छु । नुवाकोटको विकास मोडेल संयुक्त राष्ट्रसंघ र सबै देशहरुले नक्कल गर्न लायकको बनाउने छु । यसका लागि मैले विगत २ वर्ष देखि नेपालको संसद, सरकार, स्थानीय तहहरु, सरकारका नीति र कार्यक्रमहरु, बजेट विनियोजन प्रकृया आदिका बारेमा विशेष अध्ययन अनुसन्धान गरेर मात्र नुवाकोट बनाउन सकिन्छ भन्ने सैद्धान्तिक र व्यावहारीक निष्कर्षमा पुगेकी हुँ । मैले नुवाकोटको विकासका लागि हाललार्इ ५ वटा घोषणा वा कार्यपत्रहरु तयार गरेकी छु । यी कार्यपत्रहरुलाइ आधार मानेर हामी सबै जनाले नुवाकोटको विकास किन भएन, कसले गरेन, किन गरेन भन्दा पनि कसरी गर्न सकिन्छ भन्ने बारेमा प्रष्ट पारेकी छु । अबका दिनहरुमा नुवाकोटका दिदि बहिनीका हातबाट म हसिया खुर्पा र कोदालाहरु खोस्छु, टाउकाबाट नाम्लो खोस्छु, ढाडबाट मलका घाँसका दाउराका डोकोहरु खोस्छु । नुवाकोटलाइ म सबै क्षेत्रमा विज्ञान प्रविधि मैत्री बनाउँदछु । यस्ता कामहरु हामी सबै जना मिलेर आजै अहिले नै शुरु गर्नुपर्छ । देशको विकास गर्ने हो भने त्यस देशका नागरिकहरुको मानसिक शारिरीक र सामाजिक अवस्था उच्च स्तरको बनाउनु पर्छ । त्यसपछि त नागरिकहरु आफैले देउताहरु नै छक्क पर्ने खालको विकास गर्छन । नुवाकोटको विकास नुवाकोटबासीहरुको जन्मसिद्ध अधिकार हो । जसले यसलाइ रोक्छ ऊ नुवाकोटको धन्धुकारी हो ।

विकास गर्न जननिर्वाचित प्रतिनिधि बन्नु पर्छ । नत्र भने साधन श्रोतहरुको परीचालन गर्न सकिन्दैन । चिच्चाएर र कराएर मात्र विकास हुदैन । त्यसैले मलाइ नुवाकोटको विकास गर्ने लाइसेन्स दिन वा निर्वाचित गराइ दिनु हुन नुवाकोटवासी आमाबुबा दाजुभाइ दिदि बहिनी सबै जनामा अनुरोध गर्दछु । मैले हाललाइ स्वातन्त्रहरुको अभियान अन्तरगत लौरो चिन्हवाट चुनावमा भाग लिने सन्तुलित निर्णय गरेकी छु । म चुनाव प्रचारमा आउदा तपाइहरुसंग भेट गर्न व्याग्ररुपमा हतारमा छु । म मेरा नुवाकोटका प्यारा भाइ बहिनीहरुलाइ के भन्छु भने स् हामी सबै जना युवाहरु नव युवाहरुका लागि आशा र सपनाका प्रतिक बनौ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू
    सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?
    बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    ताजा

    प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

    सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

    २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू
    • सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?
    • २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर
    • नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न : आगामी पौष २५ गते निर्वाचन हुने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.