• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ फागुन २०८२, मङ्गलबार
१२ फागुन २०८२, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ फागुन १३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग

नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ को स्टल बुकिङ खुल्ला

निर्वाचन आयोगद्धारा शिक्षक र स्वास्थ्यकर्मीलाई आतारसंहिता पालना गर्न कडा चेतावनी

सुनको मूल्य तोलामा एक हजार तीन सय रूपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बसन्तपुरमा रङ्गीचङ्गी चीर ठड्याएर सुरु भयो आजदेखि होली पर्व

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८२ फागुन १२ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

लोकप्रिय समाचार

  • १. २०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

  • ३. धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

  • ४. अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

  • ५. दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू,आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी

  • ६. २०८२ फागुन ०७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. २०८२ फागुन १२ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. २०८२ फागुन १० गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. निर्वाचन केन्द्रित ३ दिन बिदा दिने सरकारको निर्णय,लगातार ७ दिन बिदा हुने

  • १०. मनांग, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

काठमाडौं जिससले गर्‍यो तीनै तहको समीक्षा

काठमाडौं । काठमाडौँ जिल्ला समन्वय समितिले काठमाडौँ जिल्ला भित्रका स्थानीय तह, प्रदेश र सङ्घीय कार्यालयहरुको गत आर्थिक वर्षमा सञ्चालित योजनाहरुको समिक्षा गरेको छ । सोमबार र मंगलबार गरी दुई दिनसम्म चल्ने समिक्षा कार्यक्रममा पहिलो दिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्नुभयो भने दोस्र्रो चरणको कार्यक्रममा स्थानीय तह र विभिन्न विषयगत कार्यालयले गत वर्ष सञ्चालित योजनाको प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्रेष्ठले संविधानले नै तीनै तहबीच समन्वय र सहकार्य गर्ने अधिकार दिएकाले संघ, प्रदेश र स्थानीय तहबीच समन्वयको अभावमा विकास निर्माणको काममा तिब्ररुपमा बढ्न नसकेको बताउनुभयो। एउटा तहलाई दिएको अधिकार अर्को तहले प्रयोग गर्ने अधिकार संविधानले नदिएको भन्दै उहाँले भन्नुभयो “स्थानीय तहका लागि आवश्यक कर्मचारी पूर्ति गर्ने अधिकार प्रदेश सरकारलाई दिए पनिसङघीय निजामती सेवा ऐन जारी हुन नसक्दा सो काम गर्न कठिन भएको छ ।”

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले विकास निर्माणको काममा तीनै तहबीच समन्वय र सहकार्य हुनु आवश्यक रहेको भन्दै जिससले तीनै तहबीच समन्वय र सहकार्य गर्ने काममा सहजिकरण गरेको बताउनुभयो ।
कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले समिक्षा कार्यक्रमले अन्तर कार्यालयले गरेका राम्रा कामको आदानप्रदान गर्ने अवसर भएको बताउनुभयो । कार्यक्रममा सङ्घीय सांसद अञ्जना बिसुंखे, दिव्यमणि राजभण्डारी र बागमती प्रदेश सभाका सदस्य रमा आलेले समिक्षा कार्यक्रमले तीनै तहका प्रतिनिधिका लागि सिकाइ भएको बताउनुभयो ।

सो अवसरमा काठमाडौँ महानगरपालिकाको तर्फबाट तथ्याङ्क अधिकृत कृष्णराज तिवारी, शंखरापुर नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, गोकर्णेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटा, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटा र चन्द्रागिरी नगरपालिकाको तर्फबाट अधिकृत दामोदर रिजालले गत आर्थिक वर्षमा सञ्चालित योजनाको प्रस्तुतिकरण गर्नुभएको थियो ।

जिल्ला समन्वय समितिका उपप्रमुख शान्ति पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय अधिकारी राजेन्द्रबहादुर अधिकारीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो। बाँकी अन्य नगरपालिका र विषयगत कार्यालयले मंगलबार आ–आफ्नो प्रस्तुतीकण गर्ने कार्यक्रममा जनाइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग
नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ को स्टल बुकिङ खुल्ला
निर्वाचन आयोगद्धारा शिक्षक र स्वास्थ्यकर्मीलाई आतारसंहिता पालना गर्न कडा चेतावनी

लोकप्रिय

२०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू,आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी

ताजा

२०८२ फागुन १३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग

नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ को स्टल बुकिङ खुल्ला

निर्वाचन आयोगद्धारा शिक्षक र स्वास्थ्यकर्मीलाई आतारसंहिता पालना गर्न कडा चेतावनी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ फागुन १३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल
  • युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग
  • नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ को स्टल बुकिङ खुल्ला
  • निर्वाचन आयोगद्धारा शिक्षक र स्वास्थ्यकर्मीलाई आतारसंहिता पालना गर्न कडा चेतावनी
  • सुनको मूल्य तोलामा एक हजार तीन सय रूपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.