काठमाडौं महानगरले दुई सातामै उठायो झन्डै ८५ लाख राजश्व
काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोरञ्जन करमार्फत दुई सतामै झन्डै ८५ लाख उठाएको छ । महानगरपालिकाले मनोरञ्जन करबाट दुई सतामै ८४ करोड ३४ हजार ९ सय ३१ रूपैयाँ उठाएको महानगरको राजश्व विभागले जानकारी दिएको छ । सबैभन्दा धेरै कर बुझाउनेमा डेल्टिन क्यासिनो होटल म्यारिट(एक रहेको छ। उक्त क्यासिनोले २१ लाख ४२ हजार ३४ रूपैयाँ बुझाएको हो। दोस्रोमा काठमाडौं फनपार्कले १७ लाख ३६ हजार ११ रुपैयाँ राजस्व बुझाएको छ।
त्यस्तै तेस्रोमा सबैभन्दा धेरै राजस्व बुझाउने मल्ल होटलको बेलिज क्यासिनोले रहेको छ। उक्त क्यासिनोले १३ लाख ८८ हजार ३ सय ६३ रुपैयाँ राजश्व बुझाएको छ। यस्तै क्यासिनो प्यालेस अन्नपूर्ण होटल(१ ले भने ११ लाख ८५ हजार ४६३ रूपैयाँ, प्राइड इन्टरटेनमेन्ट उण्ड रिक्रियसन हायात होटलले ९ लाख ८९ हजार ४६० रूपैयाँ र माजोङ इन्टरटेनमेन्ट होटल सोल्टीले ९ लाख ९३ हजार ६०० रूपैयाँ बुझाएको छ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

