नेपाल दूरसंचार प्राधिकरणले भदौ ३० देखि एमडीएमएस लन्च गर्ने
जानकारी केन्द्र
२०७९, भाद्र, २९
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले यही भदौ ३० गते मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० को सफ्ट लञ्च गर्ने भएको छ ।
यसअघि भदौ २४ गते सफ्ट लञ्च गर्ने बताइए पनि तयारी नपुगेकाले भदौ ३० होटल हिमालय कुपन्डोलमा एक औपचारिक कार्यक्रम गर्दैै प्राधिकरणले यो प्रणालीको सफ्ट लञ्च गर्न लागेको हो ।
सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, सञ्चारसचिव वैकुण्ठ अर्यालसहित प्राधिकरणका अधिकारीको उपस्थिति हुनेछ । नेपालमा गैरकानूनी रुपमा भित्रिने मोबाइल फोनहरुको अनधिकृत आयात नियन्त्रण गर्न प्राधिकरणले एमडीएमएस लागू गर्न लागेको हो ।
यो प्रणाली पूर्ण रूपमा लागू भए वैध मोबाइल फोन मात्र पहिचान गर्न सकिने र अवैध मोबाइल फोन प्रयोग निरुत्साहित हुने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

