Jankari Kendra
९ श्रावण २०८३, शनिबार

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, भाद्र, ३०

काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने छ । आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७र०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आजै राष्ट्रिय सभाको बैठक पनि बस्ने भएको छ । अपराह्न ३ बजे बस्‍ने बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

युट्युब सट्स