Jankari Kendra
९ श्रावण २०८३, शनिबार

मोदीको जन्मदिनमा ८ चितुवालाई निकुन्जमा छाडियो

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, आश्विन, २
मोदीको जन्मदिनमा ८ चितुवालाई निकुन्जमा छाडियो

काठमाडौँ । भारतले आठ नामिबियाली चितुवाहरूलाई जंगलमा छाडेको छ ।

लोप हुँदै गएका चितुवाहरूलाई पुनः संरक्षित गर्ने महत्वाकाक्षी परियोजनाअन्तर्गत शनिबार मध्यप्रदेशको कुनो राष्ट्रिय निकुञ्जमा ती चितवा छाडिएका हुन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको जन्म दिन पारेर उक्त चितुवा निकुञ्जमा छाडिएको हो । छाडिएका चितुवामध्ये पाँच ओटा पोथी र तीन ओटा भाले छन् ।

युट्युब सट्स