• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ बैशाख २०८३, बुधबार
०२ बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख ०३ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २० घण्टा 

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक
  • २१ घण्टा 

आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी
  • २१ घण्टा 

अब जन्म,विवाह दर्ता लगायतका प्रमाणपत्र नागरिक एपमै हुने
  • २२ घण्टा 

अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ?
  • १ दिन 

आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु
  • १ दिन 

आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार
  • १ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. कोका–कोला नेपालले सुरु गर्याे फिफा वल्र्ड कप २०२६ अभियान

  • २. नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

  • ३. एआईद्वारा सञ्चालित उत्पादन : चीनको सेरेस फ्याक्ट्रीबाट नेपालले सिक्न सक्ने पाठ

  • ४. शरिरमा प्रोटिनको कमी भएको यसरी थाहा पाउन सकिन्छ

  • ५. दुई दिने सार्वजनिक बिदा निर्णयप्रति नेसनल प्याब्सनको चिन्ता, शैक्षिक क्यालेण्डर प्रभावित हुने चेतावनी

  • ६. नयाँ वर्षको पहिलो दिनः कस्तो रहनेछ मौसम ?

  • ७. अब घरमै बसेर पेन्सन भेरिफिकेसन,९० करोडसम्म खर्च बचत हुने अनुमान

  • ८. २०८३ वैशाख ०३ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. राजस्व र रोजगारीमा नाडाको योगदान,अटोमोवाईल उद्योगको संरक्षण आवश्यक

  • १०. २०८२ चैत ३० गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

भीमफेदी बस दुर्घटना स् मृत्यु हुने २ जनाको सनाखत, घाइते २५ जनाको नाम सार्वजनिक

जानकारी केन्द्र २०७९, आश्विन, ७

काठमाडौँ । भीमफेदी गाउँपालिका वडा नम्बर(६ मा बिहिबार भएको यात्रुबाहक मिनी बस दुर्घटना मृत्यु हुनेमध्ये २ जनाको सनाखत भएको छ । काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा ३ ख ७८५८ नम्बरको बस जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको थियो। घुम्तीमा मोड्ने क्रममा ब्रेक नलागेर करिब ६० मिटर तलको मोडमा बस खसेको थियो ।

दुर्घटनामा ७ जनाको मृत्यु थियो भने २६ जना घाइते भएका जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा मृत्यु भएका नुवाकोटका ३५ वर्षीय रघुराज न्यौपाने, बारा झिटकैया –४ का ३३ वर्षीय अन्दुलाहा मिया ठकुराईको सनाखत भएको छ । अन्य ५ जनाको सनाखत हुन बाँकी रहेको र मृतक सबैको शब हेटौंडा अस्पतालमा रहेको छ । मृत्यु भएका न्यौपाने नेपाली सेनामा कार्यरत रहेको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा घाइते भएका ३ जना अवस्था गम्भीर रहेको छ । उनीहरुको हेटौंडा अस्पतालबात थप उपचारका लागि भरतपुर रिफर गरिएको छ । घाइते २३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । बसमा ३३ जना सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना घाइते भएकाहरुको नामावली
१, भारत सितामणी बस्ने वर्ष ३८ वर्षीय पप्पु चौधरी
२,भारत दिल्ली बस्ने वर्ष–२७ को सारु खान
३, भारत मोतिहारी बस्ने वर्ष–१५ का सोयल अलि
४, जितपुर सिमरा उमनपा–१२ बस्ने वर्ष २७ को तैया अन्सारी
५, वीरगञ्ज–२४ बस्ने वर्ष ३० को सायल मिया अन्सरी
६, वीरगञ्ज–२४ बस्ने वर्ष–२७ को सईफुला खातुन
७, रौतहट लक्ष्मीनगर–२ बस्ने वर्ष–३० को महमद समिम
८, कलैया–१२ बन्दिपुर बस्ने वर्ष २६ को छोटेलाल पासवान
९, जगनाथपुर बस्ने वर्ष–३५ की आरिसा खातुन
१०, सिमरा उमनपा–३ बस्ने वर्ष २७ की पार्वती चौधरी
११, सिमरा उमनपा–३ बस्ने वर्ष–२ की सुदीक्षा चौधरी
१२, बीरगञ्ज–२४ रामगढ बस्ने वर्ष २३ को निरुला अन्सारी
१३, करैयामाई–५ बस्ने वर्ष २३ को धर्मेन्द्रप्रसाद सापकोटा
१४, भारत मोतिहारी बस्ने वर्ष ३२ को राजकुमार सहनी
१५, दिल्ली बस्ने वर्ष–३८ को गोपाल कुमार
१६, रौतहट लक्ष्मिनिया–२ बस्ने वर्ष–३० को महमद समिम
१७, वीरगञ्ज–२४ बस्ने वर्ष–२३ को निरज ठाकुर
१८, वीरगञ्ज–२४ बस्ने वर्ष–२४ को आलम देवन
१९, वीरगञ्ज–२४ बस्ने वर्ष–२५ को मौसम अन्सारी
२०, वीरगञ्ज–२४ बस्ने वर्ष–१७ को आदित्य चौधरी
२१, सह चालक धुलीखेल–११ बस्ने वर्ष ३८ को हरि भुजेल
२३, मोतिहारी बस्ने वर्ष–२१ को धीरज ठाकुर
२४, बकैया–४ छतिवन बस्ने वर्ष–१९ कि संगिता तामाङ
२५, बकैया–४ छतिवन बस्ने वर्ष–२ की विपना तामाङ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक
आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी
अब जन्म,विवाह दर्ता लगायतका प्रमाणपत्र नागरिक एपमै हुने

ताजा

२०८३ वैशाख ०३ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

अब जन्म,विवाह दर्ता लगायतका प्रमाणपत्र नागरिक एपमै हुने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.