भक्तपुरमा बसले किचेर बालकको मृत्यु
जानकारी केन्द्र
२०७९, आश्विन, ७
भक्तपुर । भक्तपुरमा बसले किचेर एक शिशुको मृत्यु भएको छ । मध्यपुर ठिमी–१ लोकन्थलीका १७ महिने शिशु सलिन श्रेष्ठको गाडीले किचेर शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार बा ५ ख ७८१७ नम्बरको पानी झार्न रोकेको गाडीभित्र बालक खेल्दै पुगेका थिए । बालक गाडी मुनि पसेको चालकले थाहा नपाएकोले किचिएको जनाइएको छ । उपचारको लागि लगिएका बालकको समिट अस्पतालमा मृत्यु भएको हो ।
सम्बन्धित समाचार
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

