वरिष्ठ मनोचिकित्सक प्रा.डा कुँवरको ‘डिप्रेसन ए टु जेट’ पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न
काठमाडौँ । वरिष्ठ मनोचिकित्क प्रा। डा। देशराज बहादुर कुँवरद्धारा लिखित पुस्तक ‘डिप्रेसन ब् टु श्’ लोकार्पण कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको प्रमुख उपस्थितिमा पुस्तक विमोचन गरे हो ।
सिम्का ल्याबोरेटोरिज प्रालिबाट प्रकाशित ‘डिप्रेसन ब् टु श्’ पुस्तक प्रा। डा। कुँवरले मानसिक समस्या र समाधानका उपायबारे चर्चा गरेका छन् । पुस्तक लोकार्पणपछि मन्त्री कुँवरले डिप्रेसनका कारण नेपाली जनजीवन नराम्ररो प्रभावित भएको बताए । जानकारी मूलक पुस्तकले डिप्रेशन के हो रु यो किन र कसरी हुन्छ रु यसको उपचार कसरी गर्न सकिन्छ रु भन्ने कुराहरु यस पुस्तकमा रहेको छ । अहिले धेरै मानिसहरु डिप्रेशनको शिकार भएको पाईन्छ अझ गाउँघर तिर डिप्रेशन भनेको के हो रु कस्तो बिरामीहरुलाई डिप्रेशन भनिन्छ रु कस्ता ब्यतिहरु डिप्रेशनको शिकार भएको छ रु भन्ने कुरा अझ राम्रोसँग बुझ्न आवश्यक रहेको मन्त्री कुँवरले जनाएको छ ।
प्रा। डा। कुँवरले डिप्रेसनबारे नेपाली भाषामा लेखिएका पुस्तकको अभाव महसुस गरी मनोचिकित्सकका रूपमा आफ्नो ५० वर्षे अनुभवलाई आधार बनाएर ‘डिप्रेसन ब् टु श्’ पुस्तक लेखेको बताए । प्रा। डा। कुँवर हाल काठमाडौंको मेट्रो हस्पिटलमा वरिष्ठ मनोचिकित्सकका रूपमा कार्यरत छन् । उनी सैनिक अस्पतालको न्युरोसाइकियाट्री विभागका पूर्वप्रमुख पनि हुन् ।
“डिपेशन ए टू जेड” मा डक्टर देशराज कुँवरले आँफूले उपचारका क्रममा भोगेका अनेक घटनाहरूको दृष्टान्त दिएर सर्वसाधारण पाठक समेतले बुझ्ने भाषामा व्याख्या गर्नुभएको छ। प्रस्तुत पुस्तकको सम्पादन वरिष्ठ लेखक लोकमणि पौडेलले गर्नुभएको हो।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

