Jankari Kendra
२ कार्तिक २०८३, आईतवार

नेप्से आज बन्द, सेयर कारोबार नहुने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, १०
नेप्से आज बन्द, सेयर कारोबार नहुने

काठमाडौँ । सेयर बजार सोमबार बन्द हुने भएको छ। आज सोमबार बडादसैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। सोही कारण नेप्से बन्द हुने भएको हो। अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ।

Top Changing Nepal

ट्रेन्डिङ

युट्युब सट्स