राष्ट्रपति र प्रधानसेनापतिबीच दुई घण्टा भलाकुसारी
जानकारी केन्द्र
२०७९, आश्विन, १०
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानसेनापति प्रभुराम शर्माले आज शिष्टाचार भेट गरेका छन् । शर्माले दिउँसो सवा ३ बजेदेखि झण्डै दुई घण्टा शीतल निवासमा भेट गरेका हुन् ।सेनापतिले राष्ट्रपति भण्डारीसँग गर्नुभएको भेटवार्ताको विस्तृत विवरण सार्वजनिक भएको छैन । तर, नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उत्पन्न परिस्थिति,आगामी चुनावमा सेना परिचालन,भोलिदेखि फेरि लागि हुने पृतना संरचना र गत साता सैनिक मुख्यालय, भद्रकालीमा भएको चार वटै सुरक्षा अंगका प्रमुखहरुबीचको छलफल र कुराकानीको विषयलाई सबैले चासो दिइरहेको सन्दर्भमा भएको आजको भेटघाटलाई राजनीतिक क्षेत्रले अर्थपूर्ण ठानेको छ ।
सम्बन्धित समाचार
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

